समाचार

परीक्षा बोर्डको बैठक सुरु

Banner

काठमाडौँ, असार १३-

राष्ट्रिय परीक्षा बोर्डको बैठक सुरु भएको छ । यस वर्षको एसईईको नतिजा सार्वजनिक गर्ने विषयमा छलफल गर्न बोर्ड बैठक बसेको परीक्षा नियन्त्रक डा गणेश भट्टराईले जानकारी दिए । परीक्षा बोर्डले आजै एसईईको नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ ।

०८१ को एसईई परीक्षा ७ चैतदेखि सञ्चालन भएको थियो । नियमिततर्फ चार लाख ३१ हजार ४६६ र ग्रेड वृद्धिका लागि ६७ हजार ७१५ विद्यार्थीले परीक्षा दिएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>