अर्थ वार्ता

आज सुनको मूल्य तोलामा २ हजार ९०० रुपैयाँ घट्यो, कतिमा भइरहेको छ कारोबार ?

Banner

काठमाडौं, असार १३-

स्थानीय बजारमा शुक्रबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २ हजार ९०० रुपैयाँ घटेको हो ।

महासंघका अनुसार आज सुनको कारोबार प्रतितोला १ लाख ८९ हजार ४०० रुपैयाँमा भइरहेको छ । बिहीबार सुन प्रतितोला १ लाख ९२ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै चाँदीको मूल्य आज तोलामा २ हजार १६५ रुपैयाँ कायम भएको छ । यसअघि बिहीबार चाँदीको मूल्य तोलामा २ हजार १७५ रुपैयाँ कायम भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>