राजनीति
निर्वाचन आयोगले मुकुललाई दियो महामन्त्री कायम रहेको पत्र
०

काठमाडौं,असार ६-
निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का संस्थापक महामन्त्री डा.मुकुल ढकाललाई महामन्त्रीमै रहेको पत्र दिएको छ ।
ढकालले आफूलाई गरेको कारबाहीविरुद्ध निर्वाचन आयोगमा निवेदन दिएका थिए । उनको निवेदनमा आयोगले २०८० चैतयता रास्वपाको जिम्मेवारी हेरफेर भएको जानकारी आयोगलाई नभएको भन्दै मुकुन्द महामन्त्री रहेको रेकर्डसहित पत्र पठाएको हो ।