देश/प्रदेश

बालाजुमा सकुशल भेटिए डा. केशव श्रेष्ठ

Banner

काठमाडौं, असार २-

रामेछाप जिल्ला अस्पतालमा निमित्त मेडिकल सुपरिटेन्डेन्टका रूपमा कार्यरत डा। केशव श्रेष्ठ सकुशल भेटिएका छन् । फेसबुकमा सुसाइड नोट लेखेर सम्पर्कविहिन बनेका डा. श्रेष्ठ सकुशल भेटिएका हुन् । उनलाई प्रहरीले बालाजुबाट नियन्त्रणमा लिएको छ ।

प्रहरी स्रोतका अनुसार बालाजुको एउटा घर वा होटलमा उनी फेला परेका हुन् । प्रहरीले उनीसँग सोधपुछ गर्न थाल्दा उनी आफू आत्महत्याका लागि डोरी खोजिरहेको बताएका थिए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>