देश/प्रदेश

टेलिकमकी प्रबन्ध निर्देशक पहाडीसहितलाई भ्रष्टाचार मुद्दा

Banner

काठमाडौं, जेठ २५-

नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडीलगायतलाई भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।

टेलिकमको बिलिङ ठेक्कासम्बन्धी प्रकरणमा अख्तियारले विशेष अदालतमा उनीहरूमाथि भ्रष्टाचार मुद्दा दायर गरेको हो । स्रोतका अनुसार उक्त मुद्दामा १८ जनालाई प्रतिवादी बनाइएको छ ।

प्रतिवादीहरूको नाम तथा बिगोबारे विस्तृत विवरण आउन बाँकी छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>