समाचार

१५ दिनमा चार पटक सगरमाथा आरोहण, विश्व कीर्तिमानी ताशीलाई विमानस्थलमा भव्य स्वागत

Banner

सोलुखुम्बु ,जेठ १६-

१५ दिनमा चार पटक सगरमाथा आरोहण गरी विश्व कीर्तिमान कायम गरेका खुम्बुका २९ वर्षीय ताशी ग्याल्जेन शेर्पालाई आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरिएको छ ।

शुक्रबार बिहान ३ः१३ बजे उनले चौथोपटक ८ हजार ८४८‍।८६ मिटरको उचाइमा रहेको सगरमाथाको चुचुरोमा पाइला टेकेका थिए।
कीर्तिमानी शेर्पालाई आज बिहान काठमाडौँस्थित आन्तरिक टर्मिनलमा परिवारजन, पर्यटन व्यवसायी, शेर्पा समुदाय र प्रशंसकहरूद्वारा भव्य स्वागत गरेका हुन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>