राजनीति
प्रतिनिधिसभा बैठक साढे ३ बजेलाई तय
०

काठमाडौं, जेठ १४-
प्रतिनिधिसभाको बैठक अपरान्ह साढे ३ बजेलाई तय गरिएको छ ।
गृहमन्त्रीको राजीनामा माग्दै विपक्षीले सदन अवरुद्ध गरेपछि सभामुखले आधा घण्टाका लागि बैठक स्थगित गरेका थिए । गृहमन्त्री रमेश लेखकले सदनमा बोल्ने तयारी गरेका छन् । तर, विपक्षी दल बोल्न नदिने अडानमा छन् ।
दिउँसो साढे ३ लाई बैठक निर्धारण गरिएको संसद सचिवालयले जनाएको छ ।