राजनीति

हामी सत्ताको गणीतय खेलमा छैनौँ, ८४ पर्खेर बस्छौँ: वर्षमान पुन

Banner

काठमाडौँ, जेठ-

नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले आफूहरू सत्ताको खेलमा नलागेको र २०८४ कै चुनाव पर्खेर बसेको दाबी गरेका छन्।

पाल्पामा शुक्रबार मगर राष्ट्रिय मुक्ति मोर्चा रम्भा र पूर्वखोला गाउँपालिका पाल्पाको संयुक्त भेलालाई सम्बोधन गर्दै उनले माओवादी सरकारको अंकगणितमा नलाग्ने जिकिर गरेका हुन्।

‘हामी सत्ताको गणीतय खेलमा छैनौँ, ०८४ पर्खेर बस्छौँ’, पुनले भने, ‘सरकारमा हुँदा गरेका कामबारे जनतालाई बुझाउँछौँ। गर्न नसकेका र गल्ती भएका कुरामा क्षमा माग्छौँ। गल्ती सुधार गरेर जनतातिर फर्कन चाहन्छौँ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>