चितवन विशेष

आर एन ज्वेलर्सको नयाँ शाखा सहिदचोकमा, गहना अडरमा ज्याला छुट

Banner

चितवन, जेठ ९-

चितवनको नारायणगढ स्थित पुलचोकमा रहेको आरएन ज्वेलर्सले सहिदचोक मिलनरोडमा नयाँ शाखा स्थापना गरेको छ । उपभोक्ताको मागलाई ध्यानमा राखि वैशाख १७ गतेदेखि सहिदचोकमा नयाँ शाखा स्थापना गरिएको ज्वेलर्सका सञ्चालक नरेन्द्र रामदामले जानकारी दिनुभयो ।

आर एन ज्वेलर्सले विगत १९ वर्षदेखि पुलचोकमा सुनचाँदीको व्यवसाय गर्दै आएका छ । ग्राहकको माग अनुसार दोस्रो शाखा सञ्चालनमा ल्याइएको उहाँले बताउनुभयो ।

यहाँबाट नयाँ डिजाइनको आकर्षक सुनको हार, छापावाला सुन, तेजाबी सुन, असल चाँदी लगाएत गरहना सम्वन्धी बिक्री वितरणका साथै आवश्यकता अनुसार डिजाइन समेत गरिने उहाँले बताउनुभयो । आरएन ज्वेलर्समा किनेका गरगहनालाई अडर अनुसारका निःशुल्क डिजाइन समेत बनाइदिने उहाँले बताउनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>