चितवन विशेष

भरतपुर-१९ मा श्रीमानले श्रीमतीलाई टाउकोमा ढुंगाले हान्दा घाइते

Banner

भरतपुर,जेठ ५-

चितवनको भरतपुरमा श्रीमानले श्रीमतीलाई टाउकोमा ढुंगाले हान्दा घाइते भएकी छन । आइतबार भरतपुर महानगरपालिका १९ हेल्थपोष्ट बजारमा बस्दै आएका माडी नगरपालिका ६ का ५० वर्षिय सुब्बे कामीले श्रीमती ४८ वर्षकी लक्ष्मी बिकलाई ढुंगाले हानेर घाइते बनाएका हुन । घरायसी बिबादका क्रममा श्रीमालले ढुंगा प्रहार गरेको बताइएको छ । घाइते लक्ष्मीको भरतपुर अस्पतालमा उपचार भइरहेको छ । उनको उपचारमा श्रीमान सुब्बे नै खटिएको चितवन प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>