इच्छकामना

नारायणगढ-मुग्लिन सडकखण्डमा ट्रक पल्टियो,सडक अबरुद्ध

Banner

भरतपुर,बैशाख  २८ –

चितवनको नारायणगढ-मुग्लिन सडकखण्डमा कोइला बोकेको ट्रक दुर्घटनामा परेको छ । आज बिहान नारायणगढबाट मुग्लिनतर्फ जाँदैे गरेको मधेश प्रदेश–०३–००१ ख ९८१७ ट्रक सडकखण्ड अन्तर्गत इच्छाकामना गाउँपालिका-५ तुइनखोलामा दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय मुग्लिनले जानकारी दिएको छ । सडक विच बाटोमानै पल्टिएका कारण सडकखण्ड अबरुद्ध भएको छ । ट्रकका चालक सकुशल छन । अहिले ट्रकलाई पन्छाएर सडक सूचारु गर्ने तयारीमा रहेको प्रहरीले जनाएको छ ।

तस्बिरः कमल पाठक

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>