अन्तर्राष्ट्रिय

युद्धविरामपछि पनि पाकिस्तानले विस्फोट गर्‍योः भारत

Banner

काठमाडौँ,बैशाख २८-

भारत र पाकिस्तानबीच शनिवार साँझ ५ बजेबाट युद्धविराम लागू भएपछि पनि पाकिस्तानले विस्फोट गरिरहेको भारतले आरोप लगाएको छ। भारतको जम्मु–कश्मिरका मुख्यमन्त्री उमर अब्दुल्लाले श्रीनगरमा अझै विस्फोटको आवाज आइरहेको बताएका छन्।

उनले सामाजिक सञ्जाल एक्समा भिडियो पोस्ट गर्दै उक्त कुरा बताएका हुन्। उनले पोष्ट गरेको भिडियोमा विष्फोटको आवाज सुनिएको छ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>