मनोरञ्जन

महाराजधिराजमा वर्षाको इन्ट्री

Banner

काठमाडौँ, वैशाख २६-

चलचित्र महाराजधिराजमा नायिका वर्षा शिवाकोटी अनुबन्ध भएकी छिन् । नायिका शिवाकोटीलाई निर्माणपक्षले हिजो (बिहीबार) अनुबन्ध गरेको हो । आर्यन सिक्देल, रमेश उप्रेती र पल शाहपछि निर्माणपक्षले वर्षालाई अनुबन्ध गरेको छ।

यो चलचित्रमा जय किशन बस्नेत पनि एक महत्वपूर्ण भूमिकामा देखिने पक्का भइसकेको छ । महाराजधिराजलाई परिच्छेद सेनले निर्देशन गर्दैछन् । चलचित्र फूलपातीमा प्रदर्शन हुनेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>