खेलकुद
यू–१९ विश्वकप एसिया छनोटः हङकङले दियो नेपाललाई ११५ रनको लक्ष्य
०

काठमाडौँ, वैशाख ३-
यू–१९ विश्वकप क्रिकेटको एसिया छनोटमा हङकङले नेपाललाई ११६ रनको लक्ष्य दिएको छ। घरेलु टोलीले तल्लो मुलपानी मैदानमा टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको हङकङलाई ११५ रनमा अलआउट गरेको हो।
हङकङले ४६.२ ओभरमा ११५ रन बनाउँदा अलआउट भएको हो। हङकङका लागि शिभ मथुरले सर्वाधिक ६३ रन बनाए पनि अन्य ब्याटर टिक्न सकेनन्।