समाचार

सवोच्चले भन्यो ‘६५ वर्ष उमेर नाघेकालाई गभर्नर नबनाउनु’

Banner

काठमाडौँ, बैशाख २-

सर्वोच्च अदालतले ६५ वर्ष उमेर नाघेकालाई नेपाल राष्ट्र बैंकको गभर्नर नबनाउन अल्पकालीन अन्तरिम आदेश दिएको छ। न्यायधिश नित्यानन्द पाण्डेयको एकल इजलासले ६५ बर्ष उमेर नाघेकालाई नेपाल राष्ट्र बैंकको गभर्नर नबनाउन अल्पकालीन अन्तरिम आदेश दिएको हो।

इजलासले सोमबारका लागि अर्को पेसी तोक्दै छलफलका लागि डोकेको छ। गर्भनर नियुक्तिमा उमेर हद हटाएर मापदण्डमा गरेको संशोधनविरुद्ध सर्वोच्च अदालतमा अधिवक्ताद्वय प्रतिभा उप्रेती र विशाल थापाले रिट दायर गरेका थिए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area