शिक्षा

त्रिवि उपकूलपतिको जिम्मेवारी प्रा.डा.केसीलाई

Banner

काठमाडौं, वैशाख २-

प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको जिम्मेवारी शिक्षाध्यक्ष प्रा।डा। खड्ग केसीलाई दिएका छन् ।

त्रिविको कुलपति समेत रहेका ओलीले उपकुलपतिको जिम्मेवारी प्रा।डा। केसीलाई दिएका हुन् । केसीलाई अर्को व्‍यवस्था नहुन्जेलसम्मका लागि उपकुलपतिको जिम्‍मेवारी दिइएको हो ।

प्रा।डा। केसीले आफूले उपकुलपतिको जिम्‍मेवारी पाएको अनलाइनखबरलाई बताए । उनल भने, ‘मैले उपकुलपतिको पत्र बुझिसकेँ। अब कार्यालयमा गएर कार्यभार सम्हाल्छु।’

यसअघि प्रा।डा। केशरजङ्ग बरालले उपकुलपतिबाट राजीनामा दिएपछि उक्त पद खाली थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>