समाचार

शेखरले गरे पूर्वमुख्यसचिव तथा सचिवसँग छलफल

Banner

काठमाडौँ, चैत ९

नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालाले नेपाल सरकारका पूर्वमुख्यसचिव तथा सचिवहरूसँग छलफल गरेका छन्।

कोइरालाले शनिबार (आज) काठमाडौंमा नेपालको पछिल्लो राजनीतिक, आर्थिक, भूराजनीति तथा सांस्कृतिकजस्ता विषयमा सचिवहरूसँग छलफल गरेको उनको सचिवालयले जनाएको छ। छलफलमा पूर्वमुख्यसचिव सोमलाल सुवेदीसहित पूर्वसचिवहरू भानु आचार्य, उमेश मैनाली, देवेन्द्र सिटौला, पूर्णचन्द्र भट्टराईलगायत सहभागी थिए। यस्तै कांग्रेसका नेता डा चन्द्र भण्डारी पनि सहभागी थिए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area