चितवन विशेष

ओलीको आलोचना गर्दै अग्निले भनेः सरकार पुर्ण रुपमा असफल भयो

Banner

चितवन,चैत ९-

नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार सम्पूर्ण रुपमा असफाल भइरहेको दाबी गरेका छन् ।

तराई-मधेश जागरण अभियानअन्तर्गत चितवनमा आयोजित सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

नेता सापकोटाले भने, ‘अहिले केपी ओलीलाई ७८ जना सांसदको अहंकार छ । विचार र विवेश शून्य छ । त्यसकारण इतिहासले फेरि नेपालको जिम्मा पार्टी अध्यक्ष प्रचण्डलाई दिँदैछ । इतिहासले सुम्पिएको त्यो जिम्मेवारी पूरा गर्ने संकल्प गर्नुपर्नेछ ।

उनले पार्टी अध्यक्ष प्रचण्डको नेतृत्वमा आफूहरु युग परिवर्तनको लागि हिँडिरहेको बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area