Breaking News
बलियो जनकपुरविरुद्ध चितवनको जबर्जस्त जित, रोचक बन्यो प्लेअफ
०
काठमाडौं, मंसिर २९-
नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज भएको दोस्रो खेलमा चितवन राइनोजले जनकपुर बोल्ट्सलाई पराजित गरेको छ।
जितका लागि चितवन राइनोजबाट एक सय ८१ रनको लक्ष्य पाएको जनकपुरले लक्ष्य पछ्याउने क्रममा १८ औं ओभरमा सबै विकेट गुमाएर अलआउट हुन पुग्यो। उसले जम्मा १४८ रन बनाउन सक्यो र ३२ रनले हार्न पुग्यो। यो जनकपुरको दोस्रो हार हो।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>