राजनीति

प्रधानमन्त्रीको भ्रमणबारे चिनियाँ विदेश मन्त्रालयले गरायो जानकारी

Banner

काठमाडौँ, मंसिर १४-

प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण चार दिनको हुने भएको छ प्रधानमन्त्री ओली आउँदो डिसेम्बर २ अर्थात् मंसिर १७ गते ८७ सदस्यीय भ्रमण दलको नेतृत्व गर्दै चीन जानेछन् ।

उनको भ्रमणबारे चिनियाँ विदेश मन्त्रालयले अग्रिम जानकारी गराएको छ । मन्त्रालयले गराएको जानकारीमा प्रधानमन्त्री ओलीको भ्रमण डिसेम्बर ५ अर्थात् मंसिर २० गतेसम्म चल्ने भनिएको छ । नेपालस्थित परराष्ट्र मन्त्रालयले भने यसअघि नै जानकारी गराइसकेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>