अन्तर्राष्ट्रिय

गाजामा इजरायली आक्रमणमा मृत्यु हुनेको संख्या ४३ हजार नाघ्यो

Banner

काठमाडौं, कात्तिक १३-

गाजापट्टीमा जारी इजरायली आक्रमणमा परी मृत्यु हुने प्यालेस्टाइनीको संख्या ४३ हजार नाघेको छ ।

विगत ४८ घण्टामा इजरायली सेनाले ९६ जनाको ज्यान लिएको छ । २७७ जनालाई घाइते बनाएको छ । योसँगै कुल मृत्यु हुनेको संख्या ४३ हजार २० पुगेको छ ।

सन् २०२३ अक्टोबरमा प्यालेस्टाइनी र इजरायली द्वन्द्व सुरु भएयता एक लाख एक हजार ११० जना घाइते भएका छन् । सिन्ह्वा/न्युज एजेन्सी नेपाल

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>