खेलकुद
साम्बा बनिन् ‘प्लेयर अफ द म्याच’
०

काठमाडौं,कात्तिक ११-
भारतलाई हराएको खेलमा नेपालकि सावित्रा भण्डारी ‘साम्बा’ प्लेयर अफ द म्याच बनेकी छन् । भारतविरुद्ध बराबरी गोल फर्काएकी साम्बा प्लेयर अफ द म्याच बनेकी हुन् । उनले पेनाल्टी सुटआउटमा पनि गोल गरेकी थिइन् ।