चितवन विशेष

देवघाटमा थप नौ जनाको उद्दार

Banner

चितवन, असोज १२-

त्रिशूली नदीमा आएको बाढी धर्मशालामा पसेपछि भरतपुर महानगरपालिका–१ देवघाटबाट थप नौ जनाको उद्दार गरिएको छ ।

हरिकिर्तन चोक धर्मशालाबाट सात जना र शिव मन्दिरबाट दुई जनाको उद्दार गरिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए । यसअघि यहाँ सय जनाको उद्दार गरिएको थियो ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीले उनीहरुको उद्दार गरेको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>