राजनीति
कोसी योजना आयोगबाट माओवादी ‘कोटा’का सदस्य बाहिरिए
०
विराटनगर, असोज १०-
कोसी प्रदेश योजना आयोगमा नेकपा (माओवादी केन्द्र) को ‘कोटा’बाट नियुक्त भएका दुई सदस्यले राजीनामा दिएका छन् । सदस्यहरू नमिता न्यौपाने र भवानीप्रसाद बरालले प्रदेश सरकारसमक्ष आफ्नो पदबाट राजीनामापत्र बुझाएका हुन् ।
उनीहरूलाई प्रदेश मन्त्रिपरिषद्ले गएको जेठ २८ गते उक्त सदस्यमा नियुक्त गरेको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
छुटाउनु भयो कि?
>