Breaking News

केदार कार्कीले तोडे अनशन

Banner

विराटनगर, भदौ २६-

माग पूरा गर्ने सरकारी प्रतिबद्दता पछि केदार कार्कीले आमरण अनशन तोडेका छन् । पूर्व मुख्यमन्त्री केदार कार्कीले बजेटमा आफू नेतृत्वको सरकारले ल्याएका जनता लक्षित योजना हिक्मतकुमार कार्की नेतृत्वको सरकारले कटौती गरेको आरोप लगाउँदै विराटनगर स्थित प्रदेशसभा भवन नजिकै विभिन्न ९ वटा माग राखेर मंगलबार देखि आन्दोलन थालेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>