गण्डकी

गण्डकीमा सार्वजनिक यातायात ठप्प

Banner

काठमाडौँ, साउन १३-

गण्डकी प्रदेशमा आज सार्वजनिक यातायातका साधन ठप्प भएको छ । यातायात व्यवसायीहरुले राइड सेयरिङको विरोधमा प्रदेशमा यातायातका साधन ठप्प पारेको हो ।

गण्डकी प्रदेश सरकारले रातो नम्बर प्लेटका सवारी साधनले पनि यात्रु ओसार्न पाउने कार्यविधि ल्याउन लागेको विरोधमा यातायात व्यवसायीहरुले प्रदेशभर सार्वजनिक सवारी साधन ठप्प पारेका हुन् ।

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>