अन्तर्राष्ट्रिय
भारतमा चोरी गर्न लागेको आरोपमा चार नेपाली पक्राउ
०
बेंगालुरु, साउन १०-
भारत चोरी गर्न लागेको आरोपमा चार जना नेपाली पक्राउ परेका छन् । भारतको बेंगालुरुस्थित भगवथी बैंकर्स एण्ड ज्वेलर्सको पसलमा चोरी गर्नका लागेको आरोपमा चार जना नेपाली पक्राउ परेका हुन् ।
पसलको भित्तोमा ड्रिलिङ गरिरहेको आरोपमा ४२ वर्षिय दीपककुमार ठाकुर, ४२ वर्षकै मनोज सिंह, २८ वर्षिय बीम बहादुर शाही र २४ वर्षिय विवेक शाही प्रकाउ परेका हुन् । ।
उनीहरु राति १ः १५ बजे सो पसलमा पुगेका थिए । उनीहरुले ड्रिलिङ गर्न लागेको सो स्थानमा बसेका दुईजनाले थाहा पाएपछि पसलका मालिकलाई तत्काल खबर गरेका थिए । लगत्तै प्रहरीलाई खबर गरिएपछि उनीहरु पक्राउ परेका थिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>