राजनीति

सुनुवाइ समिति सदस्यमा रास्वपाका डीपी अर्याल

Banner

काठमाडौं, साउन ८-

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय सुनुवाइ समितिमा पार्टीको तर्फबाट सदस्य हेरफेर गरेको छ ।

यसअघि समितिमा रहेका स्वर्णिम वाग्लेलाई हटाएर रास्वपाले डोलप्रसाद अर्याल (डीपी अर्याल) लाई लगिएको हो ।

रास्वपाको आग्रह अनुसार समिति सदस्यको हेरफेर सम्बन्धी प्रस्ताव मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा सभामुख घिमिरेले प्रस्तुत गरेका थिए । जसलाई प्रतिनिधिसभाले स्वीकृत गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>