राजनीति

प्रतिनिधिसभा: प्रधानमन्त्री ओलीसँग सांसदहरूको सवाल-जवाफ

Banner

काठमाडौं, साउन ७-

प्रतिनिधिसभाको बैठक सुरू भएको छ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली र सांसदहरूबीच सवालजवाफको कार्यसूची राखिएको छ ।

आइतबार विश्वासको मत लिएका प्रधानमन्त्री ओलीले आज सांसदहरूसँग प्रश्नोत्तर गर्न लागेका हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>