राजनीति

प्रचण्डले दिए प्रधानमन्त्री ओलीलाई बधाई

Banner

काठमाडौं,असार ३१-

निवर्तमान प्रधामननत्री पुष्पकमल दाहाल प्रचण्डले नवनियुक्त प्रधानमनत्री केपी शर्मा ओलीलाई बधाई दिएका छन् । सोमवार राष्ट्रपति कार्यालय शीतलनिवासमा भएको ओलीको शपथपछि प्रचण्डले बधाई दिएका हुन् । सोमवार प्रधानमन्त्रीको शपथ समारोहमा प्रचण्डले हात मिलाएर ओलीलाई बधाई दिए । आफूलाई विस्थापित गरेर प्रधानमन्त्री बनेका ओलीप्रति प्रचण्डले संसद्‌मा कटाक्ष गरेका थिए ।

ओलीले राष्ट्रपति कार्यालयमा सोमवार मध्यान्ह पद तथा गोपनियताको शपथ लिएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>