Breaking News

रामबहादुर बम्जन बालयौन दुरुपयोग मुद्दामा दोषी ठहर

Banner

काठमाडौं,असार १०-

‘लिटिल बुद्ध’ भनिने रामबहादुर बम्जन जबरजस्ती करणी मुद्दामा दोषी ठहर भएका छन्। सोमबार सर्लाही जिल्ला अदालतले बम्जनलाई दोषी ठहर गरेको हो। जिल्ला न्यायाधीश जीवनकुमार भण्डारीको एकल इजलासले बम्जनलाई दोषी ठहर गर्दै सजाय निर्धारणका लागि असार १७ गतेको पेशी तोकेको अदालतका श्रेस्तेदार सदन अधिकारीले जानकारी दिए।

नाबालिकामाथि जबर्जस्ती करणी तथा बाल यौनशोषणको मुद्दामा बम्जन गत पुस २४ गते काठमाडौंको बुढानीलकण्ठ नगरपालिका ६ स्थित निवासबाट पक्राउ परेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>