चितवन विशेष

चितवनको राप्ती नगरपालिकामा पनि चार दिन गर्मी बिदा

Banner

चितवन,जेठ १७-

गर्मी बढेपछि चितवनको राप्ती नगरपालिकाले पनि विद्यालयमा सार्वजनिक विदा दिएको छ । नगरपालिकाले आज (बिहिबार) सूचना जारी गर्दै यही जेठ २० गतेदेखि २२ गतेसम्म तीन दिन गर्मी दिएको जानकारी दिएको हो । नगर शिक्षा अधिकृत रविना देउजाका अनुसार एक दिन स्थानिय बिदाबाट कटौती हुनेगरी र ३ दिन बर्षे बिदाबाट कटौती हुनेगरी सार्वजनिक बिदा दिइएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>