देश/प्रदेश

कोकिनसहित अन्तर्राष्ट्रिय कारोबारी पक्राउ

Banner

काठमाडौं, जेठ ३-

प्रहरीले ठूलो परिमाणमा लागुऔषध कोकिनसहित दुई जनालाई पक्राउ गरेको छ । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ परेकाहरु लागुऔषधको अन्तर्राष्ट्रिय कारोबारी भएको ब्युरो स्रोतको भनाइ छ । बरामद कोकिनको यकिन परिमाण र पक्राउ मिति, स्थान र व्यक्तिहरूबारे विस्तृतमा खुलाइएको छैन । ब्युरोले आज पत्रकार सम्मेलन गरेर त्यसबारे जानकारी गराउँदै छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>