देश/प्रदेश

अपांगता भएकाको आन्दोलनमा प्रहरीले बल प्रयोग गर्दा ६ जना घाइते

Banner

काठमाडौं, जेठ २-

अपांगता भएकाको आन्दोलनमा प्रहरीले बल प्रयोग गर्दा ६ जना घाइते भएका छन् । शान्तिबाटिकाबाट माइतीघरतर्फ आएका आन्दोलनकारीलाई प्रहरीले सडकमा छेकेर बल प्रयोग गर्दा ६ जना घाइते भएका हुन् ।

संघर्ष समितिका प्रवक्ता गणेश केसीले प्रहरीले बल प्रयोग गर्दा ऋषि ढकाल, शर्मिला विश्वकर्मा, बेगबहादुर तामाङ, लक्ष्मण मगर, रमेश खड्का र गीता ढकाल घाइते भएका छन् । उनीहरुको बीर अस्पतालमा उपचार भइरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>