देश/प्रदेश

सीके राउतले आगलागी प्रभावित परिवारलाई दिए ग्यास सिलिण्डर

Banner

जनकपुरधाम, वैशाख २१-

महोत्तरीको मटिहानीका आगलागी प्रभावित परिवारलाई जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले ग्यास सिलिण्डर सहयोग गरेका छन् । आगलगी प्रभावित क्षेत्रको अवलोकनमा पुगेका अध्यक्ष डा. राउतले १०४ प्रभावित परिवारलाई ५ किलोको ग्यास सिलिन्डर सहयोग गरेका हुन् ।

मटिहानीका मेयर हरि प्रसाद मण्डलले मटिहानी नगरपालिका ७ जरलहवा बस्तीमा वैशाख १४ गते भीषण आगलागी हुँदा १०४ परिवारको करिब अढाई सय घर जलेको थियो । आगलागीबाट करोडौंको धनमाल जलेर खरानी बन्यो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>