राजनीति
इलाममा सुहाङ र डम्बरको मतान्तर ३३ सय नाघ्यो
०

इलाम, वैशाख १७-
इलाम क्षेत्र नम्बर २ मा प्रतिनिधिसभाको उपनिर्वाचनको मतगणनामा नेकपा एमालेले ३३५७ मतान्तरले लिड गरेका छन् ।
पछिल्लो विवरणअनुसार एमालेका सुहाङ नेम्वाङ १०४१९ मतसहित अगाडि छन् भने कांग्रेसका डम्बर खड्काले ७०६२ मतले पछ्याइरहेका छन् ।
त्यस्तै, स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिम ५७५३ ल्याइ तेस्रोमा छन् ।