देश/प्रदेश

रुसमा बेपत्ता भएकाको जीवन रक्षाको माग गर्दै प्रदर्शन गर्ने पक्राउ

Banner

काठमाडौँ, चैत १९-

रुसी सेनामा कार्यरत नेपालीको जीवन रक्षाको माग गर्दै सिंहदरबार अगाडि प्रदर्शन गर्नेहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । आज (सोमबार) बिहान सिंहदरबारको मूलगेटअगाडि निषेधित क्षेत्रमा प्रदर्शन गरेको भन्दै प्रहरीले १६ जनालाई नियन्त्रणमा लिएको हो ।

रुसी सेनामा रहेका नागरिकको जीवन रक्षाको लागि सचेतना अभियानकी अभियन्ता कृतु भण्डारी पनि प्रकाउ परेकी छिन् । रुसी सेनामा गएर सम्पर्कविहीन भएकाहरुको खोजी, मृत्यु भएकाहरुको शव फिर्ता र अलपत्र परेकाहरुको उद्धारको माग गर्दौ युद्धमा घाइते भएका नेपालीको निःशुल्क उपचार, राहतको मागसमेत गरेका थिए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>