राजनीति
श्याम ज्ञवालीलाई सीआईबी प्रमुख बनाउनु शंकास्पद छ: पुष्पबहादुर शाह
०
काठमाडौँ, चैत ५-
सरकारले श्याम ज्ञवालीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) प्रमुख बनाउनु शंकास्पद रहेको नेपाली कांग्रेसका सांसद पुष्पबहादुर शाहले बताएका छन् ।
उनले भने, ‘सुन तस्करमा संलग्न भनिएका जीवन चलाउने र हाल सरकारले नियुक्त गरेका सीआईबी प्रमुख श्याम ज्ञवालीका बीचमा दुई करोड लेनदेनको अडियो सार्वजनिक भएको थाहा हुँदाहुँदै सरकारले सीआईबी प्रमुख श्याम ज्ञवालीलाई बनाउनुमा शंकास्पद छ । ’
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>