देश/प्रदेश
दैलेखमा नेकपा एसका ६ नेतालाई ओलीले गराए एमाले प्रवेश
०

दैलेख, मंसिर १८-
दैलेखका ६ जना नेताले एमाले प्रवेश गरेका छन् । एमालेले सञ्चालन गरेको ‘झुलाघाट चिवाभञ्ज्याङ, समृद्धिका लागि संकल्प यात्रा’ अभियानका क्रममा नेकपा दैलेख एकीकृत समाजवादीका ६ जना नेता एमाले प्रव्श गरेका हुन् ।
एमाले अध्यक्ष केपी शर्मा ओली जिल्ला कमिटी सदस्य सदस्य राजबहादुर ठेसामगर, गंगाराम थापा, अर्जुन चन्द नौमुले गाउँपालिका कमिटी सदस्य लक्षिराम दर्लामी, नौमुले ४ को वडा कमिटीका सदस्य दलबहादुर सलामी, हर्क गिरी र नेपाली कांग्रेसका रनबहादुर नेपाली एमाले प्रवेश गरेका हुन् ।