देश/प्रदेश
राष्ट्रसंघका महासचिव गुटेरेसलाई स्वागत गर्न प्रधानमन्त्री प्रचण्ड लुम्बिनीमा
०
बुटवल, कात्तिक १४-
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बुद्ध जन्मस्थल लुम्बिनी आएका छन् । नेपाल भ्रमणका आएका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसलाई स्वागत गर्न प्रचण्ड मंगलबार बिहान लुम्बिनी आएका हुन् । प्रचण्डलाई संस्कृति पर्यटन तथा नागरिक उडडयनमन्त्री सुदन किराती, मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामाले स्वागत गरे ।
यूएन महासचिव गुटेरेस अझै लुम्बिनी आइपुगेका छैनन् । गुटेरेस पोखराबाट आउन ढिलाइ भएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
छुटाउनु भयो कि?
>