देश/प्रदेश
सिँचाइका लागि बनाएको पोखरीमा डुबेर २ बालकको मृत्यु
०

जाजरकोट, जेठ २७-
जाजरकोटमा पौडी खेल्ने क्रममा पोखरीमा डुबेर २ बालकको मृत्यु भएको छ । सिँचाइका लागि बनाएको पोखरीमा डुबेर २ जना बालकको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय जाजरकोटको अनुसार भेरी नगरपालिका– १३ बस्ने ८ वर्षीय पाण्डप बस्नेत र ९ वर्षीय प्रमोद बस्नेतको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी निरीक्षक सुनिल थापा नेपालीका दुवै बालक शुक्रबार विद्यालयबाट घर आएर खाजा खाएपछि खेल्न गएका थिए।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>