राजनीति
राप्रपाले बोलायो कार्यसम्पादन समिति बैठक
०

काठमाडौं,जेठ २६-
राष्ट्रिय प्रजातन्त्र पार्टीले कार्यसम्पादन समितिको बैठक बोलाएको छ । बिहान साढे ११ बजेबाट धुम्बाराहीस्थित केन्द्रीय कार्यालयमा बैठक बस्ने प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।
श्रेष्ठका अनुसार बैठकमा समसामयिक राजनीतिक परिस्थितिको समीक्षा, हालै सम्पन्न केन्द्रीय समिति बैठकका निर्णय कार्यान्वयन र सांगठानिक गतिविधिबारे छलफल हुनेछ । साथै हालै सरकारले ल्याएको बजेट र पार्टीको धारणा पनि बैठबाट तय गरिनेछ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>