Breaking News

चितवनको क्रिकेट मैदान निर्माणको कार्य अगाडि बढाउने बारेपनि गम्भीर छलफल भयोः प्रचण्ड

Banner

काठमाडौं, जेठ २२-

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारत भ्रमणका दौरानमा भारतसँग चितवनको निर्माणाधीन गौतमबुद्ध अतर्राष्ट्रीय क्रिकेट मैदान अनुदान माग गरेका छ।

सोमबार भारत भ्रमणबारे प्रतिपक्षी दलका सांसदले उठाएका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले संसदमा भने, ‘भारत सरकारको अनुदान सहयोगबाट चितवनमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान निर्माण कार्य अगाडि बढाउने बारेमा पनि गम्भीर छलफल भएको छ।’

प्रधानमन्त्रीले क्रिकेट मैदानको बारेमा बिस्तृत भने खुलाएनन्।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>