देश/प्रदेश

प्रधानमन्त्री प्रचण्ड दिल्लीबाट काठमाडौंका लागि उडे

Banner

काठमाडौं,जेठ २०-

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चारदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता भएका छन् । उनी अहिले इन्दिरा गान्धी विमानस्थलबाट काठमाडौंका लागि उडान भर्दैछन् ।

प्रधानमन्त्री प्रचण्डलाई विमानस्थलमा भारतीय विदेश राज्यमन्त्री मिनाक्षी लेखीले बिदाइ गरेकी हुन् ।

प्रचण्ड साँझ ६ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>