बलिउड/हलिउड

बलिउड अभिनेत्री भाग्यश्री काठमाडौँमा

Banner

काठमाडौँ,  जेठ २०-

बलिउड अभिनेत्री भाग्यश्री नेपाल आएकी छन् । उनी आइतबार आयोजना हुने एक कार्यक्रममा सहभागी हुन शनिबार मध्यान्ह काठमाडौ आएकी हुन् ।

सो कार्यक्रममा सहभागी हुन रञ्जित, विन्दु दाह्रा सिंह, कमेडियन ध्वनी लगायतका शेलिबे्रटी शुक्रबार नेपाल आइसकेका छन् । आइतबार काठमाडौँमा भारतको प्रतिष्ठित ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड’आयोजना हुँदैछ । पाँचौ संस्करण भारतमा सम्पन्न भएको यो अवार्डको नयाँ संस्करण अर्थात छैटौँ संस्करण काठमाडौँमा आयोजना हुन लागेको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>