राजनीति
भारत गए काठमाडौंका मेयर बालेन,कार्यबाहकको जिम्मेवारी सुनिता डंगोललाई
०

काठमाडौं,जेठ १८-
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह भारत प्रस्थान गरेका छन्। बिहीबार मेयर बालेन भारत प्रस्थान गरेको र नफर्केसम्म महानगरको कार्यबाहक प्रमुखको भूमिका उपमेयर सुनिता डंगोललाई दिएको महानगरपालिकाले जनाएको छ।
ुकामको सिलसिलामा काठमाडौं बाहिर जानुपर्ने भएकोले फर्की नआएसम्म कार्यबाहक प्रमुख भई कार्य गर्नहुन सूचित गर्दछु,उनले डंगोललाई पत्रमार्फत् भनेका छन्। उनले के कामको लागि भारत गएका हुन् भन्ने खुलाएका छैनन्।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>