अन्तर्राष्ट्रिय
नेपालबाट वार्षिक १० हजार मेगावाट विजुली किन्ने मोदीको घोषणा
०

काठमाडौं, जेठ १८-
भारतले नेपालबाट वार्षिक १० हजार मेगावाट विद्युत खरिद गर्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड प्रचण्डको भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यस्तो घोषणा गरेका हुन् ।
दुई देका प्रधानमन्त्रीको भेटपछि आयोजित पत्रकार सम्मेलनमा मोदीले वर्षमा १० हजार मेगावाट विद्युत किन्ने, एक मलकारखाना सञ्चालनका लागि भारतले सहयोग गर्ने सहमति भएको बताए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>