अन्तर्राष्ट्रिय
पत्रकार सम्मेलनमा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी मोदी
०

काठमाडौं, जेठ १८-
भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय समकक्षी नरेन्द्र मोदीले अहिले संयुक्त रूपमा पत्रकार सम्मेलनलाई सम्बोधन गरिरहेका छन्। पत्रकार सम्मेलनका क्रममा दुई प्रधानमन्त्रीले केही परियोजनाको उद्घाटन गरेका छन्।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>