Breaking News
राष्टियसभाबाट विनियोजन विधेयक पारित
०

काठमाडौँ, असोज ७-
आज (बिहीबार) बसेको राष्ट्रियसभाको बैठकले विनियोजन विधेयक (बजेट) पारित पारित गरेको छ ।
बजेट पारित भए लगतै राष्ट्रियसभाले आजै सन्देशसहित प्रतिनिधिसभामा पठाउने भएको छ । त्यस्तै आजै प्रतिनिधिसभाको बैठकले विनियोजन विधेयकलाई ग्रहण गरी सभामुखले प्रमाणित गरेर प्रमाणीकरणका लागि राष्ट्रपति समक्षे पठाउने संसद सचिवालयको तयारी छ ।
विनियोजन विधेयक पारित भई प्रमाणीकरण भएमा सरकारलाई आजैबाट खर्च गर्न सक्ने बाटो खुल्नेछ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>