Breaking News
भरतपुरको पुरानो मेडिकल कलेजमा एक कोरोना संक्रमितको मृत्यु, ५६ संक्रमित अस्पतालमा
०

चितवन, असोज ५-
भरतपुरको पुरानो मेडिकल कलेजमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
स्वास्थ्य कार्यालय चितवनको तथ्यांक अनुसार चितवनको एक जना कोरोनाका बिरामीको आज मृत्यु भएको हो ।
पुरानो मेडिकल कलेजमा ३ जनासहित चितवनका विभिन्न अस्पतालमा ५६ जना कोरोना संक्रमित बिरामीले उपचार गराइरहेका छन् । जसमध्ये आईसीयूमा २० जना, भेन्टिलेटरमा पाँच जना, एचडीयूमा १५ जना र सामान्य बेडमा २१ जना रहेका छन् । .विगत २४ घण्टामा चितवनका विभिन्न अस्पतालबाट कोरोनाका ११ जना बिरामी डिस्चार्ज भएका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>